Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


मन्त्रिपरिषद् विस्तार आजै, शीतल निवासमा अपरान्ह ४ बजे शपथ ग्रहण

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिए । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन…