प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज संयुक्त चियापान आयोजना गरी दुवै नेताले सांसदहरुलाई निर्देशन पनि दिए । कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सांसदहरुलाई जनताको काम इमान्दारितापूर्वक गर्न निर्देशन दिए । उनले भ्रष्टाचार र सुशासन सरकारको प्रमुख लक्ष्य भएको भन्दै भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याए । प्रधानमन्त्री ओलीले न्यायालयमा बेथिती बढेको भन्दै…