उनले विकास–निर्माणका काममा सत्ता र प्रतिपक्ष भनेर विभाजित हुनु राम्रो नहुने भन्दै सहकार्य गरेर जान जरुरी रहेको बताए । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशको समृद्धिमा सहकार्य गर्न निजी क्षेत्रलाई पनि आग्रह गरे ।