Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


विश्वासको मत माग्दै ओलीले भने– भ्रष्टहरुलाई निमिट्यान्न पार्न प्रधानमन्त्री भएको हुँ

आइतबार संसदमा सरकारलाई विश्वासको मत माग्दै ओलीले ‘भ्रष्टाचार विरोधीलाई भोट नदिएर अन्त कता मत जाला त !’ भन्दै विश्वासको मत दिन आग्रह गरे । उनले प्रतिपक्षले पनि विश्वासको मत दिन मिल्ने विश्वमै प्रचलन रहेको भन्दै विश्वासको मत दिन प्रतिपक्षसँग पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालजस्तो देशमा कोही पनि भोकले मर्न नहुने बताए । आफू…