Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


सभामुखमा महरा निर्विरोध, के भन्छन् उनी ? (भिडियो)

शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर महराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका देव गुरुङको समर्थनमा महराले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै नदिने निर्णय गरेको छ । सभामुख सबैको साझा हुने भएकाले आफ्नो दलले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको…