समिति बढीमा ९ सदस्यीय हुनेछ । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी थापा, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, प्रमिला कुमारी र वृषेशचन्द्र लाल सदस्य छन् । यसअघि, खिमलाल भट्टराईले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए । सो प्रस्तावलाई सदस्य…