Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


पाकिस्तानी प्रधानमन्त्री अब्बासी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर अब्बासीले भेटवार्ता गरेका हुन । उनीहरुबीच दुई मुलुकबीचको सम्बन्ध र सहयोग विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । होटल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग…