Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


प्रधानमन्त्री ओलीको मनमा अझै संघीयताबारेमा शंका छ : गगन थापा

युवा लेखक नरेश बमद्वारा लिखित पुस्तक ‘सवल’को बुधबार राजधानीमा विमोचन गर्दै उनले संघीय नेपाल अवसर र चुनौतीपूर्ण दुवै रहेको बताए । ‘प्रधानमन्त्री ओलीजीले संघीयताकाबारेमा अझै केही शंका गरेकोजस्तो देखिन्छ, यो राम्रो होइन । मोहनविक्रम सिंहले यो व्यवस्था फस्टाउँदैन भन्नुभएको छ । कानुनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ । पाँच वर्षपछि उहाँहरुको भनाइले व्यवहारिकता…