Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


महरा सभामुखमा निर्विरोध निर्वाचित, प्रधानमन्त्रीको विश्वासको मत आइतबार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा ठाकुरले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनकोमात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद सचिवालयले जनाएको थियो । बैठकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा…