कोमल शेरचन/कुमार कटुवाल (इमेज)
काठमाडौं, भदौ २२ । सरकारले संसदमा पेस गरेको नागरिकतासम्बन्धी विधेयकमा सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
विशेषगरी आमाको नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै सांसदहरुले विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाएका हुन् ।
सत्तारुढ र विपक्षी दलका सांसदहरुले विधेयकमाथि संशोधनसमेत दर्ता गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्