Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


‘संयुक्त सैन्य अभ्यास कुनै मुलुकलक्षित भएर गर्न हुँदैन’ (भिडियो)

अक्कल कुँवर/राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ १६ । १८ बुँदे घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै सहमति कार्यान्वयन र यसको सफलता तथा असफलताबारे राजनीतिक तथा आर्थिक क्षेत्रमा विभिन्न चर्चा सुरु भएका छन् । काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो…