
काठमाडौं, भदौ १४ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले हरेक नागरिक निर्वाचनमा सहभागी हुने वातावरण् बनाउनुपर्नेमा जोड दिएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले नेपालको निर्वाचन आचारसंहिता निकै राम्रो भएपनि मतदाता शिक्षा न्यून हुँदा कार्यान्वयन पक्ष फिलतो बनेको बताए ।
सो अवसरमा अधिवक्ता रामकृष्ण काफ्लेले निर्वाचन आचारसंहितामा भएका कमी–कमजोरी हटाएर आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्