राजु चौधरी (इमेज) चितवन, भदौ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारी कर्मचारीतन्त्रमा देखिएको घुसखोरीको अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार चितवनको भरतपुरमा आयोजित निर्माण व्यवसायी संघ चितवनको २५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राज्यका कर्मचारीहरुमा पाइलेपिच्छे बेतिथि रहेको भन्दै यसको अन्त्य आवश्यक रहेको उल्लेख गरे । त्यस्ता बेतिथिलाई अन्त्य गर्दै राज्यले…