Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


सरकारले भोलिसम्म पूर्णता पाउँछ : दाहाल

सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउनेछ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए । रासस