Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


रेशम चौधरीलाई शपथ लिने व्यवस्था गर्न राजपाको माग

संघीय संसद सचिवालयले बुधबार राजधानीमा आह्वान गरेको सर्वदलीय बैठकमा कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शपथग्रहण गर्ने व्यवस्था गर्न माग गरिएको होे । राजपाका तर्फबाट निर्वाचित सांसद चौधरीलाई शपथ लिने र संघीय संसदको काम–कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको जनाइएको छ । टीकापुर घटनाका मुख्य आरोपी चौधरीलाई जिल्ला अदालत…