Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


थपिए चार मन्त्री

प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई/दुईजनालाई सरकारमा सामेल गरेका हुन् । एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा–गृह र मातृका यादव–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । यससँगै मन्त्रिपरिषद सात सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले आफूले शपथ…