Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


कांग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

कांग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो । बैठकमा नेता डा. मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेस गरेका थिए । उक्त मस्यौदामाथिको छलफलमा नेताहरुको धारणा राख्नेक्रम जारी छ । शनिबारै पुनः बस्ने बैठकले सो प्रस्ताव पारित गर्नेछ । संसदीय दलको नयाँ…