मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा शुक्रबार करिब एक घन्टा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा स्वीस परियोजनामार्फत् प्रदेश–१ मा पूर्वधार विकासमा सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ । मुख्यमन्त्री राईले कार्यभार सम्हालेपछि दातृराष्ट्रका प्रतिनिधिसँगको यो पहिलो भेटवार्ता हो । भेटकाक्रममा मुख्यमन्त्री राईले प्रदेश–१ भित्र पूर्वाधार विकासमा सहयोग गर्न राजदूत भ्यानग्यातलरलाई आग्रह गरे । राजदूत…