२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


जनकपुरमा प्रधानमन्त्रीलाई कालो झन्डा, ६ जना पक्राउ


0
Shares

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जाँदा जनकपुर विमानस्थलमा कोलो झण्डा देखाइएको छ ।

विमानबाट ओर्लंदै गर्दा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको हो । कालोझण्डा देखाएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरोज मिश्रा, जानी खान, प्रशान्त झा, सञ्जय यादव, कमलेश यादव र पंकज शाह रहेका छन् ।