नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको सहमति भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । बढीमा २५ सदस्यीय मन्त्रीपरिषद् हुने भएकाले मन्त्री बन्न नेताहरुको दौडधूपसमेत सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मुलुक…