Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


युवालाई नेतृत्व तहमा ल्याउन छलफल आवश्यक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, साउन २७ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले युवालाई नेतृत्व तहमा ल्याउन सबै क्षेत्रमा छलफल आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले देशमा कूल जनशक्तिको ४० प्रतिशतभन्दा बढी युवा भएकाले उनीहरुलाई नेतृत्व तहमा ल्याउन छलफल आवश्यक रहेको बताए । उनले युवाहरुलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रम…