Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कांग्रेस नेता राणाको निधनमा पार्टीको झन्डा झुकाइने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पहिलो संसद्का सांसद भरतसमशेर राणाको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रदेखि स्थानीय तहसम्मका सबै कार्यालय तीन दिन बन्द गर्ने निर्णय गर्दै १२ औं दिनको  दिन पार्टी कार्यालयमा श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ ।

बैठकले राणाले लोकतन्त्र स्थापनार्थ गरेको भूमीकाको उच्च सम्मान व्यक्त छ ।