Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश–६ मा मन्त्रालयको भागबन्डा टुंगियो

मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार (भोलि) सरकार गठनको तयारी गरेका छन् । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरु नियुक्त गर्ने भएका हुन् । प्रदेश नम्बर–६ मा नेकपा माओवादी केन्द्रको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा एमालेको भागमा आर्थिक…