Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश–५ को उपसभामुखमा थारुको उम्मेदवारी दर्ता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारकारुपमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । थारु एमालेबाट प्रदेशसभा सदस्य छिन् । उनको प्रस्तावकमा नेकपा एमालेका प्रदेशप्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेशप्रमुख सचेतक दधिराम न्यौपाने छन् । आइतबार हुने उपसभामुख निर्वाचनका लागि प्रदेशसभा सचिवालयले शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता…