Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश–६ को मुख्यमन्त्रीमा शाही नियुक्त

मानबहादुर वली (इमेज):सुर्खेत, फागुन ३ । प्रदेश नम्बर–६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको समर्थनसमेत पाएका शाहीलाई प्रदेशप्रमुख दुर्गाकेशर खनालले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाहीको शपथग्रहण शुक्रबार हुने जनाइएको छ । प्रदेश–६ भागबन्डामा माओवादी केन्द्रको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव…