Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


दुई दिनभित्र मन्त्रिमन्डल विस्तार, माओवादी पनि सरकारमा आउँछ : मन्त्री पण्डित

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने र माओवादी सरकारमा सहभागी हुने दाबी गरे । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया नपुर्‍याइ गरेका सबै निर्णयहरु खारेज गरिने उनको भनाइ थियो । वातावरणलाई सन्तुलित, सुन्दर र स्वच्छ बनाउन आफू दत्तचित्त भएर काम गर्ने भन्दै उनले केही दिनभित्रै आफ्नो मन्त्रालयअन्तर्गत्का कार्यक्रम सार्वजनिक…