Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, फागुन २ । नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘वान टु वान’ बैठकमा भएका छलफलका…