Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


उपचार खर्चबारे रक्षामन्त्रीले भनेः ‘पैसा मैले लिने होइन सिधै अस्पतालमा जान्छ’

गत शुक्रबारको मन्त्रीपरिषद् बैठकले मन्त्री प्रधानको मुटुको उपचारमा लाग्ने खर्च सिधै राजदुतावास मार्फत अस्पतालमा नै जाने गरि पठाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको हो । मुटुको समस्याबाट पीडित रहेका प्रधान स्वास्थ्य उपचारका लागि डाक्टरको सल्लाह अनुसार जापान जाने तयारीमा छन । जापानको सोनान तामाकुरा जनरल अस्पतालमा आफ्नो उपचार हुने प्रधानले जानकारी दिए ।…