Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध

वाम गठबन्धनका तर्फबाट तामाङको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान छन् । यसअघि नेपाली कांग्रेसले पनि उपसभामुख आफूले पाउनुपर्ने दाबी गरे पनि उम्मेदवारी भने दिएन । नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित तामाङ माओवादी…