Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


पृथ्वीसुब्बा गुरुङ प्रदेश–४ को मुख्यमन्त्री नियुक्त

४ नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गुरुङ आइतबार एमाले ४ नम्बर संसदीय दलको नेतामा सर्वसम्मतरुपमा चयन भएका थिए । उनको शपथग्रहण आगामी फागुन २ गते हुने भएको छ । गुरुङलाई माओवादी केन्द्रको पनि समर्थन रहेको छ । लमजुङबाट प्रदेशसभामा निर्वाचित गुरुङ नेकपा एमालेका सचिवसमेत हुन् । मुख्यमन्त्रीकोरुपमा नियुक्त…