Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश नम्बर ४ मा संसदीय दलको नेता चयन गर्न सकस, कुन दलबाट कसको चर्चा ?

मुख्य राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाको संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । संसदीय दलको नेता चुन्न सबैभन्दा बढी सकस एमालेलाई भएको छ । प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा एमालेका प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङबीच निकै प्रतिस्पर्धा भइरहेको छ । किरण गुरुङ तनहुँ–२ (ख) बाट…