Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश ३ मा माओवादी संसदीय दलको नेतामा शालिकराम जमकट्टेल

संसदीय दलको ललितपुरमा बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान र प्रमुख सचेतकमा वसन्त माझी तथा सचेतकमा प्रतीमा श्रेष्ठलाई चुनेको छ । प्रदेश ३ को उपसभामुखमा भने राधिका तामाङलाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमकट्टेलले जानकारी दिए । जनअपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजना अगाडि बढाउने लक्ष्यका साथ पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने…