Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


त्रिविमा विना तयारी सेमेष्टर प्रणाली लागू गर्दा समस्या

यद्यपी विद्यार्थी र शिक्षकहरुमा अध्यापन र सिकाईमा वार्षिक प्रणालीको तुलनामा प्रगति देखिएको विभागीय प्रमुखहरुको बुझाइ छ । नेपाल विद्यार्थी संघ (नेविसंघ), त्रिभुवन विश्वविद्यालय समितिले मंगलबार किर्तिपुरमा आयोजना गरेको ‘सेमेष्टर प्रणाली कार्यन्वयनका चुनौति र अवसरहरु’ अन्तरक्रिया कार्यक्रममा संघले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् । नेपाल र एशियाली अनुसन्धान केन्द्र (सीनास्)…