Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


स्थायी राजधानी कपिलबस्तु बनाउन लविङ गर्ने सांसदहरुको प्रतिबद्धता

  ऐतिहासिक महत्व बोकेको कपिलबस्तुलाई स्थायी रुपमै राजधानी बनाइनुपर्ने उनीहरुले जोडदार रुपमा माग गरेका छन् । जिल्लाका क्रियाशिल राजनैतिक दलहरुले सदरमुकाम तौलिहवामा राखेको अन्र्तक्रिया कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरुले उक्त माग गरेका हुन् । जिल्लामा क्रियाशिल राजनैतिक दल, प्रतिनिधी सभा सदस्य, प्रदेश सभा सदस्य, बिशिष्ट पदमा रहेका ब्यक्तित्व र पत्रकारको संयुक्त भेलाले गौतम बुद्ध लगायतका बुद्धको जन्म…