१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रिय हित नै सरकारको प्राथमिकता मन्त्री ज्ञवाली


0
Shares

काठमाडौ। परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रिय हित र स्वाभिमानको विषयमा सबै दल र पार्टीबीच एकमत हुनुपर्ने बताए ।

आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको विदेश नीति कसैसंग वैदभाव नराख्ने र राष्ट्रहित केन्द्रित हुने बताएका छन् ।

भारत र चीनसँगको सम्बन्धले नेपालले अधिकतम् फाईदा लिनुपर्ने भन्दै उहाँले व्यापार घाटा कम गर्न कूटनीतिक पहल गर्ने बताए ।

बिमेस्टक सम्ममेलनको तयारी प्रभावकारी ढङ्गबाट अगाडि बढिरहेको भन्दै मन्त्री ज्ञवालीले २०२२ सम्म नेपाललाई अल्प बिकसित राष्ट्रबाट बिकाशशील बनाउने लक्ष्य पुरा गरेरै छाड्ने दाबी गर्नुभयो ।