Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


चार वटा प्रदेशमा आज पहिलो प्रदेशसभा बैठक बस्दै

प्रदेश नम्बर २, ५, ६ र ७ मा प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो । बैठकमा सहभागि हुन सबैजसो प्रदेशसभा सांसद आ-आफ्नो अस्थायी मुकाममा पुगिसकेका छन् भने दलहरुले पनि आवश्यक तयारी गरिसकेका छन् । पहिलो बैठकको अघिल्लो दिन बसेको सर्वदलीय बैठकले पहिलो बैठकका एजेण्डाहरु तय गरेको छ भने सभामुख चयनका लागि सहमतिसमेत गरेको छ ।…