Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश–७ को मुख्यमन्त्रीका लागि माओवादीबाट सिफारिस भट्ट को हुन् ?

वाम गठबन्धनले प्रदेश नम्बर–७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । को हुन् त्रिलोचन भट्ट ?४८ वर्षीय त्रिलोचन भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर–८ फलेडी हो । उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन्…