Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


कांग्रेसले हारेको छैन र कहिल्यै हार्दैनः सभापति देउवा

नेपाल पर्यटन व्यवसायी संघको भेलामा उनले कांग्रेस हारेको छैन र कहिल्यै हार्दैन यसका सिद्धान्त र आदर्श हार्दैनन् भने । उनले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीभन्दा उम्मेदवार चाहिं हारेको हो भन्दै यस सम्बन्धमा छिट्टै केन्द्रीय समितिमा छलफल गर्ने बताए । सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको स्वीकार्दै उनले पार्टीलाई अझ बलियो बनाई भविष्यमा…