पछिल्लोपटकको निर्वाचनबाट पनि पुरानै मानसिकता र प्रवृत्तिका नेताले मुलुक सन्चालनको जिम्मा पाएकाले राष्ट्रियता, अखन्डता, स्थायित्व र समृद्धिप्रति आम नागरिक विश्वस्त हुन नसकेको उनको भनाइ छ । सहिद दिवसको अवसरमा मंगलबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा गरेको श्रद्धाञ्जलिसभामा उनले जिम्मेवार दल र तिनका नेताको अकर्मन्यताका कारण मुलुक संकटको चक्रब्यूहमा फसिरहेको दाबी गरे । उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले…