१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


पौडेल आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत


0
Shares

काठमाडौं, असार २६ । नेपाली कांग्रेसका नेता किरणराज शर्मा पौडेललाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनीत गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस