Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


धर्मले समाजलाई शान्त राख्छ : दाहाल

गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई सोमबार तनहुँको देवघाटमा सम्बोधन गर्दै उनले अध्यात्मले विकृति र विसंगति हटाउनका लागि ठूलो मद्दत गरेको बताए । उनले भने–‘सकारात्मक चिन्तनले समाजमा शान्ति हुने र नकारात्मक चिन्तनले समाज विघटनतिर जान्छ ।’ अध्यक्ष दाहालले देवघाटका आश्रमलाई विश्वस्तरको बनाउन आवश्यक रहेको बताउँदै महायज्ञले यहाँको धार्मिक पर्यटन विकास गर्न सहयोग…