२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


सरकार झिना–मसिना कुरामा अल्झियो : सिंह


0
Shares

डडेल्धुरा, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनमतको अपमान गरेको टिप्पणी गरेका छन् ।

मंगलबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उनले गर्नुपर्ने धेरै काम र जिम्मेवारीहरु बिर्सेर सरकार झिना–मसिना कुरामा अल्झिएको आरोप लगाए ।

डा. गोविन्द केसीका मागहरु नेपाली जनताको हितमा रहेको हुनाले कांग्रेसले समर्थन गरेको सिंहको भनाइ थियो ।