
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत. डा. गोविन्द केसीको जीवनरक्षा तथा मेडिकल माफियाहरूको विरोध गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
माइतीघरमन्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका तरुण दलका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्