Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत्


0
Shares

काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत् भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत् गरेका हुन् ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले ‘भुक्तानी तथा फर्छ्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १० गते आइतबार दिउँसो १ बजे बस्नेछ । रासस