Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


धनी र गरिबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा : दाहाल

काठमाडौं, असोज ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ठूलो संख्याका जनतालाई गरिबीमा राखेर केहीकोमात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौं’…