Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


प्रतिवेदनलाई बुधबार अन्तिमरुप दिने सहमति

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आइतबारको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले भने–‘मस्यौदामाथि दुवै पक्षले आ–आफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्यदलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।’ नेकपा एमालेका नेता माधवकुमार नेपाल संयोजक…