२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संसदमा टेबल भएको संशोधन विधेयक असफल बनाउने एमाले सचिव भट्टराईको दाबी


0
Shares

नेकपा एमाले मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संसदीय अभ्यास विपरीत सत्तापक्षले संशोधन प्रस्ताव पेश गरेको आरोप पनि लगाए ।

संशोधन विधेयक बाहेकका अन्य विषयलाई अघि बढाउनका लागि भने विपक्षीहरुले अवरोध नगर्ने उनको भनाइ थियो ।