१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संविधान संशोधन प्रस्ताव पारित हुन्छ : उपप्रधानमन्त्री निधि


0
Shares

ललितपुरको बज्रबाराही नगरपालिकाको तेस्रो नगर परिषद्को सोमबार उद्घाटन गर्दै गृहमन्त्री निधिले विधेयकमाथि भएका मतभेदबारे संसदमा छलफल गरी पारित गरिने बताए ।

उनले संसदमा छलफल नै गर्न दिन्न भन्ने एमालेको भनाइप्रति आपत्ति जनाए ।

गृहमन्त्री निधिले संविधान कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताए । सरकारले अब छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ थियो ।