इलाम, मंसिर २३ । इलाममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेका सुभाषचन्द्र नेम्बाङ र झलनाथ खनालले अग्रता लिइरहेका छन् । प्रतिनिधिसभातर्फ इलाम १ बाट खनालले ९९६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भुपेन्द्र कट्टेलले ५७५९ मत प्राप्त गरेका छन् । इलाम २…