यसअघि चौधरीले अग्रता लिइरहे पनि पछिल्लो मत परिणाम अनुसार नारायण खड्का अगाडि छन् । खड्काको १६ हजार १ सय ५ र चौधरीको १५ हजार ९ सय ५८ मत छ । यसअघि तीन क्षेत्र रहेको उदयपुरमा खड्का र चौधरी एक एक क्षेत्रबाट विजयी भएका थिए ।